About the Acquisition
गुगलले दक्षिण एसियाका राष्ट्रहरुमा ध्यान दिइरहेको कुरा साँचो हो । गुगलले अहिले कुनै नेपाली कम्पनीहरुलाई किनेको छैन, तर उनीहरुले निरन्तर निगरानी भने गरिरहेकाछन् । आकारपोष्टबाट पढेर यता आउनुभएको हो भने, धन्यवाद तपाई अप्रिल फुल बन्नुभयो। ह्याप्पी अप्रिल फुल !!! नरिसाउनुहोला, ब्लगमा उल्लेख गरिएका एपहरु नेपालीका लागि साँच्चै नै काम लाग्ने एपहरु हुन्, एकपटक डाउनलोड गरेर प्रयोग गर्नुहोला । के थाहा भविष्यमा यो कुरा साँचो हुन्छ कि? - गोलगोल नेपाल